नदीजन्य विपद् न्यूनिकरण सामाग्री सहयोग
बागलुङ । बागलुङ जिल्लामा नदीजन्य विपद्का घटना न्यूनिकरण गर्नका लागि गैर सरकारी संस्था बागलुङको पहलमा विपद् न्यूनिकरण सामाग्री सहयोग गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बागलुङका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यलाई नदीजन्य विपद् न्यूनिकरणको अत्यावश्यक आधुनिक डुङ्गा, लाइफ ज्याकेट, हेलमेट, उद्दार डोरी लगायत सात लाख ३१ हजार बराबरको सामाग्री प्रदान गरिएको […]