जेसीज सप्ताह : बागलुङका दुई युवा प्रतिभा सम्मानित
बागलुङ । बागलुङ जेसीजको ‘जेसीज सप्ताह’ शुभारम्भ भएको छ । समारोहकोे उद्घाटन कार्यक्रममा दुई युवा प्रतिभा सम्मानित भएका छन् । युवाको नेतृत्व क्षमता, व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको सप्ताहको पहिलो दिन युवा सम्मान गरिएको थियो । कार्यक्रमको उद्घाटन बागलुङ जेसीजका पूर्वअध्यक्ष एवं बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले गर्नुभएको थियो […]