नयाँ पुस्ता कि नयाँ तमासा ?
कसैलाई पक्राउ गर्यो भने— “सुशासन सुरु भयो !” कुनै संरचना भत्कायो भने, “विकासको नयाँ युग आयो !” तर कसैले सोध्यो “देशको आर्थिक नीति के हो ?” अचानक सबैको आवाज हराउँछ । नेपालको उद्योग नीति के हो ? कृषिलाई कसरी व्यावसायिक बनाउने ? विदेशबाट फर्कने युवालाई कहाँ रोजगारी दिने ? नेपालमा उत्पादन कसरी बढाउने ? आयात […]