निसीखोलामा पहिरोले १० घर उच्च जोखिममा
“पहिरोका कारण घर वरपरको जमिनमा चिरा पर्न थालेको छ , घरको तलतर्फबाट पहिरो झरेका कारण माथिल्लो भागमा रहेका घरहरू समेत जोखिममा परेका हुन् , लगातार वर्षा भएमा पहिरो थप फैलिन सक्ने र घरहरूमा क्षति पुग्न सक्ने सम्भावना रहेको छ ”उपाध्यक्ष घर्तिले भन्नुभयो । बागलुङ । जिल्लाको निसीखोला गाउँपालिका–४ चिनारेमा पहिरो खसेपछि टोलनै उच्च जोखिममा परेको […]