सामाजिक सञ्जालको दुरुपयोग रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइयो
बागलुङ। गलकोट नगरपालिकामा सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिको चरित्रहत्या गर्ने र समाजमा भ्रम फैलाउने गतिविधि बढेको भन्दै ती कार्यहरू रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङमा ज्ञापनपत्र बुझाइएको छ। गलकोट क्षेत्रका विभिन्न राजनीतिक दल तथा संघ(संस्थाहरूको संयुक्त सहभागितामा प्रमुख जिल्ला अधिकारीसमक्ष उक्त ज्ञापनपत्र पेस गरिएको हो। पछिल्लो समय”Hamro Galkot”लगायत विभिन्न अपरिचित सामाजिक सञ्जालका आइडी तथा […]