गौरिधाममा भक्तजनको स्वास्थ्य परीक्षण
बागलुङ । साउनको तेस्रो सोमबार गौरिधाम मन्दिर दर्शनका लागि पुग्ने भक्तजनको स्वास्थ्यलाई मध्यनजर गर्दै बागलुङ उद्योग वाणिज्य संघले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित गौरिधाम मन्दिर परिसरमा सञ्चालन गरिएको शिविरमा दर्शनार्थी भक्तजनको स्वास्थ्य परीक्षण गरिएको थियो । मन्दिर दर्शनका क्रममा भक्तजनलाई स्वास्थ्य समस्या पर्न सक्ने अवस्थालाई ध्यानमा राखेर शिविर सञ्चालन गरिएको […]