बाढी प्रभावितलाई बागलुङका ६ पालिकाको २१ लाख बढी सहयोग
बागलुङ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित जिल्लाका नागरिकको राहत तथा उद्धारका लागि बागलुङको विभिन्न पालिकाले सहयोग गर्ने भएका छन् । जिल्लाको ताराखोला गाउँपालिका ,बागलुङ नगरपालिका ,जैमिनी नगरपालिका, वडिगाड गाउँपालिका र काठेखोला गाउँपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् । पालिकाले रसुवा, नुवाकोट र धादिङ जिल्लाबाट बग्ने भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा बाढीले […]