• २०८३ आश्विन २१, बुधबार
  • 2026 October 07, Wednesday

ज्ञामनाथ गैरे ‘अनिल’को बडिगाड गाउँपालिकामा घरदैलो सुरु

  • २०८२ फाल्गुन १, शुक्रबार

बागलुङ । बागलुङ क्षेत्र नम्बर २ मा नेकपा र राजमोका संयुक्त बाम उम्मेदवार ज्ञामनाथ गैरे (अनिल)को जनभेटघाट तथा घरदैलो कार्यक्रम बडिगाडमा सुरु भएको छ ।

शुक्रबार वडा नं १० को निगलपानी , गंगरे र दर्लिङबाट सुरु गरेको छ । यस अघि ढोरपाटन नगरपालिका , निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका सबै वडामा जनभेटघाट उत्साहपूर्णरूपमा सम्पन्न गरिसकेको छ ।

भेटघाटमा नेकपा केन्द्रीय सदस्य राजीब घिमिरे, राजमो जिल्ला सचिव भिमलाल पोखरेल नेकपा नेत्री कुशुम बुढा लगाएत टोली भेटघाटमा सहभागी छन् ।

  • २०८२ फाल्गुन १, शुक्रबार