• २०८३ मंसिर ५, शुक्रबार
  • 2026 November 20, Friday

गृहमन्त्री लेखक : नैतिकताका आधारमा पदमा बस्दिनँ

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफू पदमा नबस्ने जानकारी पार्टीलाई गराउनु भएको छ ।

सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो ।

उहाँले ठूलो जनधनको क्षति भएको बताउँदै आफू नैतिकताका आधारमा पदमा नबस्ने बताउनुभएको हो ।