बागलुङ । बरेङदेखि बागलुङ बजार तर्फ आउदै गरेको ग३च४८३४ नम्बरको जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
घाइतेलाई उपचारको लागि धौलागिरी अस्पताल बागलुङ ल्याइदै छ । दुर्घटनाको थप विवरण आउँदै छ ।