• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

एमाले अध्यक्षमा ओली विजयी

  • २०८२ पुष ३, बिहीबार

बागलुङ ।  नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

ओलीले प्रतिस्पर्धी इश्वर पोखरेललाई १०९९ मतको अन्तरमा पराजित गरी विजयी हुनु भएको हो । ओलीले १६६३ मत र पोखरेलले ५६४ मत प्राप्त गर्नु भएको छ ।  पदाधिकारी लगायत सदस्यहरुको मतगणना जारी छ ।

  • २०८२ पुष ३, बिहीबार