३० बर्ष माथिको फुटसल टुर्नामेन्ट बागलुङ सुधार केन्द्रले जित्यो
आदर्श सञ्चार, बागलुङ बागलुङ भेटान्सको आयोजनामा बागलुङमा सम्पन्न ३० बर्ष उमेर माथीका खेलाडिहरुको बिचमा भएको फुटसल टुर्नामेन्टको उपाधि बागलुङ सुधार केन्द्र बिले जितेको छ । उमेर बढ्दै गएको अवस्थामा स्वास्थ्यलाई पनि खेलकुदको माध्यमबाट स्वस्थ राख्ने अभिप्रायले ३० बर्ष उमेर माथीका खेलाडिहरुको बिचमा आयोजना गरिएको फुटसल टुर्नामेन्टको फाइनलमा बागलुङ सुधार केन्द्र एलाई पराजित गर्दै केन्द्रकै बि […]