धवलागिरि गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
म्याग्दी । धवलागिरि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर माध्यमिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । धवलागिरि गाउँपालिकाको आयोजना र ताकम माध्यमिक विद्यालयको व्यवस्थापनमा धवलागिरी गाउँपालिका ७ नम्बर वडा ताकममा छैंटौँ संस्करणको प्रतियोगिता आइतबार देखि शुरु गरिएको हो । धवलागिरी गाउँपालिका, स्थानीय तहस्तरीय प्रतियोगिता आयोजक समितिद्वारा सञ्चालित छैटौँ राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय […]