बागलुङमा चैत २३ देखि २८ सम्म जेसिज कप हुने
बागलुङ । बागलुङमा जेसिज कप फुटबल प्रतियोगिता हुने भएको छ । जेसिज जिल्ला शाखा बागलुङको आयोजनामा चौथो संस्करणको प्रतियोगिता सञ्चान गर्न लागिएको बिहीवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । बागलुङ जेसिज अध्यक्ष अन्जिला श्रेष्ठका अनुसार गण्डकी प्रदेश स्तरमा खुला प्रतियोगिताका रूपमा जेसिज कप आयोजना गर्न लागिएको हो । चार वर्षदेखि जेसिजले २ लाख राशिको […]