बागलुङमा चौथो चिल्ड्रेन लाइफ कप फुटवल प्रतियोगिता हुँदै
बागलुङ । बागलुङ नगरपालिका १ रामरेखाको आयोजनामा चौथो अन्तर बिद्यालय स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । बिद्यालय स्तरीय फुटवल प्रतियोगितालाई निरन्तररुपमा अगाडि बढाएको चिल्ड्रेन लाइफ स्पोटर्स क्लव बागलुङले चिल्ड्रेन लाइफ इङ्लिस बोडिङ स्कुलको सहआयोजनामा प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता यहि माघ ९ गतेदेखि १२ गतेसम्म बागलुङ नगरपालिका १ मा रहेको बाङ्गेचौर खेलमैदानमा हुने […]