तेल भिसा
एकछिन सोचे , मानिसहरु किन यस्ता कुरा गर्छन ? छोरा बुहारी मेरा , जानुपर्ने मैले ।अनि यिनिहरुलाइ के को दुख भएको होला ? मेरो बुहारी मेरो घरको लक्ष्मी हुन।हाम्रो परीवारको सान , गौरव र बुढेसकालको सहारा हुन।हाम्रो छोराको खुशी हुन।छोराको जिवनसाथी हुन।छोरासंग उनी छन र त म आमाको मन ढुक्क छ।छोराछोरीलाई सधैं आफुसङै आफ्नै नजरमा […]