निसीखोलामा पहिरोले ८ घरमा क्षति, ४० घर जोखिममा
बागलुङ । जिल्लाको निसीखोलामा अविरल वर्षासँगै घरमाथिबाट पहिरो खस्दा आठ घरमा क्षति पुगेको छ भने थप ४० घर जोखिममा परेका छन् । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण निसीखोला गाउँपालिका–२ धाराटोलमा शुक्रबार बिहान करिब ४ बजेको समयमा पहिरोसहित ठूला ढुंगा खसेका हुन् । पहिरोले स्थानीयका घर, गोठ तथा शौचालयमा क्षति पु¥याएको निसीखोला गाउँपालिका–२ का वडा […]