“जिउँदो स्वास त भेटाउन सकेनौँ लास मात्रै भए पनि हेर्न पाए हुन्थ्यो”
“९ गते रातिसम्म फोनमा कुरा भएको थियो,” “त्यसपछि कुरा हुन सकेन ।” त्यसपछि फोन सम्पर्क हुन छाड्यो । श्रीमान्को खबर नआएपछि दालमायाँको मनमा अनेक प्रश्न उब्जिन थाले । कहाँ छन् ? के भयो ? सकुशल छन् कि छैनन् ? कुनै उत्तर छैन । “जिउँदो स्वास त भेटाउन सकेनौँ , लास मात्रै भए पनि हेर्न पाए […]