कांग्रेस बडिगाडको सभापतिमा रणबहादुर भुजेल
बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङको बडिगाड गाउँपालिकामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । अधिवेशनबाट सभापतिमा रणबहादुर भुजेल सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै उपसभापतिमा हेमराज चालिसे र कुश्मा बुढा, सचिवमा प्रदीप पौडेल तथा सहसचिवमा चन्द्र भुजेल (गणेश) चयन हुनुभएको छ । कांग्रेस बागलुङका सचिव गण्डकी थापा अधिकारीका अनुसार बडिगाड गाउँपालिकाको सम्पूर्ण कार्यसमिति […]