संसद यात्रामा ब्रेक : गृह जिल्लाबाट सांगीतिक यात्रामा सपुत
बागलुङ । अबको आफ्नो समय, ऊर्जा र अनुभव देशको लागि समर्पण गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजनीतिमा होमिएका कलाकार तथा अभिनेता प्रकाश सपुत पुनः कलाकारितामा फक्रिनुभएको छ । निर्वाचन अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट दलित कलस्टरमा समानुपातिक उम्मेदवार समेत बनेपछि सपुतले राजनीतिक यात्रा सुरु गरेको गृह जिल्ला बागलुङबाटनै घोषणा गर्नुभएको थियो । तर, निर्वाचन […]