एमाले बागलुङको जिल्ला अधिवेशन माघ दोस्रो साता
बागलुङ । नेकपा (एमाले) बागलुङको जिल्ला अधिवेशन आगामी माघ ९ र १० गते हुने भएको छ । पार्टीको जिल्ला कमिटी बैठकले जिल्ला अधिवेशनसँगै वडा र पालिका अधिवेशनको मिति तय गरेको हो । गलकोट नगरपालिकाको हटिया बजारमा सोमबार सम्पन्न जिल्ला कमिटी बैठकले आगामी मंसिर २८ गते जिल्लाका ८५ वटै वडामा एकैदिन वडा अधिवेशन गर्ने र पुस […]