ग्यास अभावको हल्ला र वैकल्पिक उर्जा खोज्ने आवश्यकता
सम्पादकीय। विहान ४ बजेदेखि बागलुङ बजारका चोकचोकमा खाली ग्यास सिलिन्डर बोकेर दौडिरहेका उपभोक्ताको दृश्य हप्तौँदेखि दोहोरिँदै आएको छ । तर, ग्यास सहज रूपमा पाउने वातावरण अझै बनेको छैन । गृहलक्ष्मी, भानु, शक्ती र नेपाल ग्यासजस्ता कम्पनीमार्फत वितरण हुँदै आएको एलपी ग्यास बागलुङमा नियमित रूपमा उपलब्ध थियो । तर देशभर अभाव भएको समाचार र सामाजिक सञ्जालमा […]