धौलागिरि अस्पतालमा विशेषज्ञ सेवा थपिँदै
बागलुङ । धौलागिरि अस्पताल बागलुङले नाक, कान, घाँटी, मनोरोग र छालारोग विशेषज्ञ सेवा थप गर्ने भएको छ । अस्पतालले विशेषज्ञ चिकित्सकको व्यवस्था गरी नयाँ सेवा सञ्चालनमा ल्याउने तयारी गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८२÷८३ को सेवा प्रवाहबारे आयोजित सार्वजनिक सुनुवाइमा उहाँले सबै प्रकारका विशेषज्ञ सेवा उपलब्ध गराउने गरी […]