• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

आगजनीमा परी झलनाथ पत्नी घाइते, अवस्था चिन्ताजनक

काठमाडौँ । जेनजीका प्रदर्शनकारीहरूको आगजनीमा परी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार सख्त घाइते हुनु भएको छ ।

उहाँलाई कीर्तिपुर स्थित बर्न अस्पतालमा पु¥याइएको छ र उहाँ को स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ ।