गण्डकी, राइड सेयरिङ र कार्यान्वयनको अपरिहार्यता
सम्पादकीय देशभर यातायातमा अझै पनि अघोषित सिन्डिकेट कायमै छ । जसका कारण सर्वसाधारण यात्रुले सास्ती र सकस पाउने क्रम जारी छ । यसका लागि सरकारी तवरबाट ठोस कदम चाल्नुपर्नेमा लामो समयदेखि आनाकानी हुँदै आयो । संघीय सरकारले बेला बेलामा सिन्डिकेट तोड्नेदेखि सर्वसाधारणको सार्वजनिक सवारीमा सहज पहुँचका लागि केही गर्न खोजेको देखियो । यद्यपि, ती पहल […]