संवैधानिक बाटोबाटै निकास खोजौँ
सम्पादकीय नेपाल र नेपालीका लागि पछिल्ला तीन दिन निकै दुःखदायी र सकसपूर्ण रह्यो । भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल प्रतिबन्धको विषयलाई लिएर जेनजीले गरेको आन्दोलनले हिंसात्मक रुप लिँदा १९ जनाको ज्यान गयो । उक्त घटना पछि मुलुकले अर्कै मोड लियो । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो राजीनामा दिन बाध्य मात्र भएनन्, उनी लगायत मन्त्री, […]