देउवाले लिएको अनिवार्य विकल्पको बाटो
सम्पादकीय मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको दुई दशक भयो । यसबिच पुरानो निरकुंश राजतन्त्रात्मक शासन व्यवस्था अन्त्य भएर राजनीतिक नेतृत्वले शासन सत्ता सम्हाले पछि देशमा परिवर्तन, विकास र समृद्धिको उभार आउने भारी अपेक्षा थियो । पहिलेको तुलनामा मुलुकमा केही नभएको त होइन तर, परिवर्तिन व्यवस्था र गतिशील समय अनुसार कुशल नेतृत्वकर्ता भने पाउन सकेन […]