बडा दसैँको शुभकामना
सम्पादकीय नेपालीहरुको महत्वपूर्ण चाड बडा दसैँ अर्थात् विजया दशमीको दिन नजिकिएको छ । उसो त दसैँको आगमनसँगै हर्षोल्लासको वातावरण हुने नेपालमा यसवर्ष भने उति धेरै उल्लासमय छैन । कारण भर्खरै मात्रै देशले जेनजी आन्दोलनमा ठुलो मानवीय तथा भौतिक क्षति बेहोरोको छ । जेनजी विद्रोहमा देशभरमा ७४ जनाको ज्यान गएको छ भने खर्बौको सरकारी, सार्वजनिक र […]