जेन–जी आन्दोलन, असर र मानसिक समस्या
सम्पादकीय । नेपालको इतिहासमा नयाँ पुस्ता जेन–जीको आन्दोलन ऐतिहासिक र अभूतपूर्व रह्यो । गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनले मुलधारको राजनीति र सत्तामा वर्षौदेखि रजगज गर्दै आइरहेकाहरु माथि अकल्पनीय रुपमा धावा बोल्यो । समय गतिशील भइरहे पनि मुलुकको सुशासन, विकास र समृद्धिको पाटोमा अनेकन उल्झन आइरह्यो, नागरिकले साना साना कुरामा चर्को सकस र […]