सम्पादकीय : आन्तरिक झमेलामा कांग्रेस
नेपाली कांग्रेस नेपाली राजनीतिको सबै भन्दा पुरानो र पाको पार्टी हो । जसको प्रजातन्त्र स्थापनादेखि आजको दिन र व्यवस्था सम्म पनि मूलधारको मुख्य राजनीतिक पार्टीको रुपमा महत्वपूर्ण भूमिका छ । मुलुकमा लोकतन्त्र स्थापित गर्ने क्रममा यसको जुन भूमिका छ, त्यो स्मरणीय नै छ । तर, पटक पटक सरकारको नेतृत्व गर्ने अवसर पाएको नेपाली कांग्रेसका लागि […]