कांग्रेसमा गगन, विश्वप्रकाशले देखाएको दृढता
सम्पादकीय मुुलुकको पुरानो प्रजातान्त्रिक पार्टी हो नेपाली कांग्रेस । त्यही पुरानो इतिहासको जगमा उभिएको दलका कारण यस पार्टीले पटक–पटक सत्ताको बागडोर सम्हाल्यो । तर, सरकारको पटक–पटक सत्ता आरोहणबाट पनि नागरिकलाई अपेक्षाकृत सेवा प्रवाह गर्न सकेन । कहिले कुन कम्युनिष्टसँग त कहिले कुन दलसँग सत्ताकै लागि मिलिभगत गर्दै सत्ताकै वरिपरि ररिरहेकाले नागरिकमा निराशा र अक्रोश बढ्दै […]