फरार कैदीबन्दी पक्राउ गर
सम्पादकीय नेपाली समुदायका भिन्न–भिन्न ठुला चाडपर्वहरुको आगमनले उत्सवमय बन्ने समाज यतिबेला भने भय, शोक र सन्त्रासका बिचमा छ । गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनले मुलुकको सत्ताबाट पुराना दल र नेताहरुलाई त किनाराकृत ग¥यो । तर, यो सँगै आन्दोलनले थप हिंस्रक, अराजक र ध्वंसको रुप लिँदा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत मात्रै […]