पुराना दलसँग दुई विकल्प : सच्चिने कि सक्किने ?
सम्पादकीय बहुदल आए पछिको राजनीतिक दलहरुको शासन सत्ताको गणना गर्ने हो भने अझ लामो होला । २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनबाट राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भए यताको मात्रै गणना गर्ने हो भने पनि दुई दशक (बिस वर्ष) पुरै रजगज चलाए । व्यवस्थाका हिसाबले मुलुकमा संसारभरमै उत्कृष्ट मानिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, जनताको अभिमतबाट निर्वाचित सदस्यहरुबाट गठित […]