काठेखोलामा कार्यपालिका सदस्यदेखि हाकिमसम्मलाई गाडी सुविधा : इन्धनमा मात्रै २४ लाख खर्च
बागलुङको काठेखोला गाउँपालिकाले कार्यपालिका सदस्यदेखि हाकिमसम्मलाई सवारी साधानको सुविधा दिएको छ । भौगोलिक हिसाबले जिल्लाका अन्य स्थानीय तहभन्दा सुगम रहेको यस पालिकाले मितव्ययिता नअपनाउँदा सवारी साधानमा मात्रै वार्षिक लाखौँ रुपैयाँ खर्च गर्दै आएको छ । गाउँपालिकाले कार्यापालिका सदस्य टीका संगम विकदेखि प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीसम्मलाई गाडी र मोटरसाकइकलको सुविधा दिएको हो । सदरमुकाम बागलुङ […]