दसैँ सुरु भएसँगै बेसी झर्न थाले भेडीगोठ
बागलुङ । दसैँ नजिकिएसँगै लेकबाट भेडीगोठ बेसी झन थालेका छन् । बर्खा याममा करिब चार महिना लेकमा बस्ने गोठला आफ्ना वस्तुभाउ लिएर बेसी झर्न थालेका हुन् । जेठ दोस्रो सातादेखि लेक उक्लिने गोठालाहरु दसैँको पहिलो दिन घटनस्थापना सुरु भएसँगै बेसी झर्न थालेका हुन् । महिनौँ लेकमा बसेका गोठलाहरु परिवारसँग भेट्ने आशा बोकेर बेसी झरि रहेका […]