प्रिय प्रकाश ! प्रत्यक्षको तयारी गर्ने कि ?
राम बहादुर जि.सी. यसपटक समानुपातिकमा परेनौ, सांसद भएनौ । अब राजनीतिमा नै सक्रिय भएर लाग्छौ कि ? सांगीतिक क्षेत्रमा फर्किन्छौ ? यदि राजनीतिमै लाग्ने गरी आएका हौ भने समानुपातिक (कोटा) बाट होइन, अब प्रत्यक्ष निर्वाचित सांसद बन्नु पर्छ । त्यही अनुसार अगाडि बढ्नु पर्छ । प्रकाश सपुत, नाम नै काफी छ । गीत संगित, चलचित्र […]