नेपाल देशमा चोरलाई चाबी–भष्मासुर हावी
टेक नारायण पौडेल ‘दयालु’ बेङ्लोर भारत उ बेला स्व. गिरिजाप्रसाद कोईरालाले म बाट आउने सबै मण्डलले हुन भन्थे (खासगरी माले–मसाले–माओवादीलाई इङकित थियो) । तर, यी सबै मण्डले थिएनन् । माले (तत्कालिन)लाई मन्डले भन्दा हामीलाई कहिल्लै रिस उठेन ! हामी सामाजिक साँस्कृतिक र सैद्धान्तिक रुपमा स्पष्ट थियौं । देशलाई सकारात्मक योगदान दिएका छौं । नेतृत्व र […]