भूमि सम्बन्धी सेवा दिन बडिगाड तयार : तमानखोलाले भन्यो सार्वजनिक जग्गा अतिक्रमण भएको भए सूचना दिनु
बागलुङ । जिल्लाका दुई स्थानीय तह बडिगाड गाउँपालिका र तमानखोला गाउँपालिका ले भूमि प्रशासन तथा सार्वजनिक जग्गा व्यवस्थापन सम्बन्धी सूचना जारी गरेका छन् । बडिगाड गाउँपालिकाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशनअनुसार अबदेखि भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गरिने जनाएको छ । हालसम्म मालपोत वा नापी कार्यालयमार्फत हुँदै आएका सेवाहरू अब गाउँपालिकाबाटै […]