एमाले बेनीको विस्तारित बैठकले निर्वाचन समिति गठन गर्याे
म्याग्दी । नेकपा एमाले बेनी नगरपालिका कमिटीको विस्तारित बैठकले आम निर्वाचन लक्षित गरेर विभिन्न समितिहरु गठन गरेको छ । नेकपा एमाले केन्द्रीय कमिटी सदस्य हरिकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निर्वाचन लक्षित गरेर बेनी नगर कमिटीका अध्यक्ष दुई ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । त्यस्तै सचिव भोजबहादुर रिजालको संयोजकत्वमा सचिवालय व्यवस्थापन कमिटी […]