प्रत्यक्ष निर्वाचनमा बागलुङ १ बाट एमालेका ८ जनाको दावी
बागलुङ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ बागलुङ क्षेत्र नं. १ बाट एमालेका ८ जनाले उमेदवारका लागि दावी गरेका छन् । नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटि क्षेत्र नं. १ को शुक्रवार सम्पन्न वैठकमा उमेदवार बन्न इच्छुकहरुले दावी प्रस्तुत गरेका थिए । उमेदवारका लागि दावी प्रस्तुत गर्नेहरुमा नेकपा एमालेका केन्द्रीय सदस्यहरु मन कुमारी […]