बागलुङका एमाले नेताहरु : ओली समुहबाट सात जना केन्द्रीय सदस्यमा उम्मेदवार
बागलुङ । नेकपा एमालेको एघारौ राष्ट्रिय महाधिवेशनबाट नया नेतृत्वका लागि आज उमेदवारी दर्ता हुदैछ । मंसिर २७ गतेदेखि शुरु भएको महाधिवेशनको बन्दसत्र जारी छ । आज उमेदवारी दर्ता हुने र भोली मतदान हुने निर्वाचन तालिका सार्वजनिक भएको छ । निर्वाचनमार्फत नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल समुहबीच प्रतिस्पर्धा हुदैछ […]