सम्पादकीय : एनआरएनए विभाजन र एकताको पाठ
प्रवासी नेपालीहरुको हकअधिकार सुनिश्चित र बिभिन्न अप्ठ्याराहरुमा सहयोग गर्ने हेतुले स्थापित भएको हो गैरआवासीय नेपाली संघ(एनआरएनए) । सन् २००३ मा बेलायतको लन्डनबाट विश्वभरि छरिएर रहेका नेपालीहरूलाई एकत्रित गरी समृद्ध नेपाल निर्माणमा टेवा पु¥याउने र गैरआवासीय नेपालीहरुको साझा मुद्दालाई सम्बोधन गर्न गराउनको लागि सम्बन्धित पक्ष सँग पहल गर्ने पवित्र उद्देश्य थियो । यसका लागि “नेपालीका लागि […]