महायज्ञमा बागलुङ समाज भर्जिनियाको डेढ लाख,अध्यक्ष कुँवरको १ लाख १ हजार सहयोग
बागलुङ । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि सञ्चालित श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञमा बागलुङ समाज भर्जिनिया, अमेरिकाले डेढ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । समाजले शनिवार १ लाख ५१ हजार रुपैया महायज्ञमार्फत मानव सेवा आश्रमको भवन निर्माणमा सहयोग गरेको अध्यक्ष लाल बहादुर कुँवरले जानकारी दिनुभयो । समाजमा विभिन्न कारणले कमजोर […]