दलहरूलाई निषेध होइन, सुधार गरौं
सम्पादकीय । नेपाली राजनीति र मुलुकमा वर्षौदेखि दबदबा चलाइरहेका मुलधारका राजनीतिक पार्टी र तिनका नेता, कार्यकर्ता यतिबेला रक्षात्मक अवस्थामा छन् । एक महिना अघि सम्म आफ्नो पार्टीको पक्षमा देखिने चर्को स्वर अहिले धुमिल बनेको छ । गत भाद्र २३ र २४ को जेनजी विद्रोहले राजनीतिक रुपमा ठुलो सुनामी ल्याइदिएको छ । यसले धेरैको राजनीतिक भविष्य […]