समयको पदचाप पछ्याउन ढिला नगर
सम्पादकीय अहिले नेपालमा मात्र होइन, विश्वभर एक शब्दले तहल्का मच्याइरहेको छ जेनजी । जेनजी विद्रोहले बंगलादेश हुँदै नेपाल सम्म चामत्कारिक बदलाव ल्याइदियो । वर्षौदेखि गणतन्त्र, संघीयताका नाममा सत्ताको रजगज चलाइरहेकाहरु सत्ता छोड्ने मात्र होइन, ४५ घण्टाकै अन्तरालमा भागाभागको अवस्थामा पुगे । जनताको अभूतपूर्व साथ समर्थनमा भएको २०६२÷६३ को दोस्रो ऐतिहासिक जनआन्दोलनलाई बिर्साइदियो । जेनजी (१३ […]