‘जोन कार्यक्रम’ले बागलुङ र पर्वतमा कृषि उत्पादन बढ्यो
बागलुङ । जोन कार्यक्रमले कृषि उत्पादन बढाउदै लगेको छ । बागलुङ र पर्वत जिल्लामा सञ्चालित छ वटा जोन कार्यक्रमले उत्पादनमा वृद्धि गर्दै आएको तथ्याङ्कले देखाउछ । बागलुङ र पर्वतमा पछिल्लो समय छ वटा जोन सक्रिय रहेका छन् । राष्ट्रिय आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई बागलुङ मार्फत बागलुङ र पर्वत जिल्लामा मकै जोन, आलु जोन, धान जोन, […]