कहाँ छन् भागेका कैदीबन्दी ?
सम्पादकीय गत भाद्र २३ र २४ मा नेपालमा ठुलो विद्रोह भयो । शुरुमा देशमा व्याप्त भ्रष्टाचार र सामाजिक सञ्जाल नियन्त्रण विरुद्ध जेनजी (१३ वर्षदेखि २८ वर्ष उमेर समूह) प्रदर्शनमा उत्रिएका थिए । तर, उक्त शान्तिपूर्ण भनिएको प्रदर्शन माइतीघरबाट नयाँ बानेश्वर संसद भवन परिसर पुग्दा सम्म एकाएक निषेधित क्षेत्र तोड्ने अवस्थामा पुग्यो । शान्तिपूर्ण सांकेतिक विरोध […]