मनसुनी विपद् र क्षति
सम्पादकीय नेपालीहरुको महान् पर्व दसैँका बेला देशभर भारी वर्षा भयो । भारी वर्षाका कारण जनजीवन प्रभावित बन्यो । गत शुक्रबारदेखि देशभर परेको भारी वर्षाका कारण पहिरोमा पुरिएर, बाढीले बगाएर हालसम्म कम्तीमा पनि ५० जनाको बढीको ज्यान गयो । सबैभन्दा धेरै परेमध्ये इलाममा मात्रै ३७ जनाको ज्यान गएको छ । देशभरका राजमार्गहरू बन्द भए । दसौं […]