स्टार नाईट–२०२५ को तयारी पूरा
दोहा । दोहा वेभ्सको आयोजना यही २६ सेप्टेम्बर शुक्रबार आयोजना हुने स्टार नाईट–२०२५ को तयारी पूरा भएको आयोजकले जनाएको छ । कर्णदास र दुर्गेस थापा सहित एक दर्जन नयाँ र पुराना कलाकारले प्रस्तुति दिने स्टार नाइट–२०२५” को तयारी पूरा भएको आयोजकले बुधबार दोहामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएको हो । नेपालीहरुको माहान पर्व बिजया […]