पहिरो पीडित खड्काको आक्रोश : सरोकारवालाले ध्यान दिएनन् ?
बागलुङ । पहिरोका कारण परिवार विस्थापित भएर आफन्तकोमा बस्दै आएका बागलुङ नगरपालिका वडा नं. ८ सिगानाको एक परिवारले पुनस्थापनाका लागि सरोकारवालाहरुले ध्यान नदिएको गुनासो गरेको छ । भदौ २८ गते सांझ घरमाथिबाट आएको पहिरोबाट राम बहादुर खड्काको परिवार विस्थापित भएर आफन्तकोमा बस्दै आएका छन् । पहिरोले खड्काको गोठ पुरेको थियो, गोठमा रहेको एउटा भैसीको मृत्यु भएको थियो […]